अवैध भन्सार छलीका सामान नियन्त्रणमा

अत्तरिया- कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लाको धनगढी उपमहानगरपालिका-२ त्रिनगर,वडा नं १९ नर्सरीघाट र भजनी नगरपालिका-५ पगियापसार घाटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.२ लाख ८ हजार ४१० बराबरको सामान नियन्त्रणमा लिएको हो ।

Navadurga sun
Godawari sandesh

उक्त मूल्यका सुटपिस, अचार, कपी, सुर्ती, बिडी, गुट्खा, चक्लेट, बोइलर कुखुरा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।

Couple
Loading...