सेती प्रयोगशालामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

अत्तरिया, २ कार्तिक- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५८ जनाको नमूना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए।

Dadeldhura hospital

हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ४ जनाको आइसियुमा उपचार भईरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ। यस्तै पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन।

Navadurga sun
Godawari sandesh

Loading...