बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु

बाजुरा- बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

Dadeldhura hospital

जिल्लाको गौमुल गाउँपालिका–६ बस्ने २८ वर्षीय पदम लुहारको मृत्यु भएको हो।

godawari10 Mahila hinsa
Navadurga sun

सोही ठाउँको बामनी जङ्गलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर मंगलबार बिहान लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...