कैलालीमा २०७० साल देखि फरार रहेका एक जना प्रतिवादी पक्राउ

Dadeldhura hospital

धनगढी, २१ असाेज- कैलाली जिल्लाका ८ वर्षदेखि फरार रहदै आएका एक जना प्रतिवादी पक्राउ परेका छन् । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं १० बस्ने विशाल रानालाई प्रहरीले पक्राउ गरेको हो ।

रानालाई २०७० सालमा कैलाली जिल्ला अदालतले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय सुनाएको थियो । उनी २०७० माघ २७ गतेदेखी फरार रहदै आएका थिए । उनलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

Loading...