कञ्चनपुरबाट भन्सार छलीका मोबाईल कभर, विभिन्न किसिमका खेलौना बरामद

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका मोबाईल कभर र खेलौना बरामद गरिएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लाको भीमदत्त नगरपालिका ९ ब्रह्मदेब बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलीगरि ल्याएका अन्दाजी ३ लाख ८२ हजार ५ सय मूल्य बराबरको मोबाईल कभर, विभिन्न किसिमका खेलौना (डल, रिमोट कार) लगायतका सामान प्रहरीले बरामद गरेको हो । 

Navadurga sun
Godawari sandesh

उक्त सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बुधवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Couple
Loading...