कैलालीबाट भन्सार छलीका सामान बरामद

कैलाली- कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

जिल्लाको टीकापुर नगरपालिका–८ बटनपुर र श्रीलंका स्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ६३ हजार ६४० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेकोे हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त मूल्य बराबरको चिनी, नरिवल, ग्याँस चुलो, डिस्पोजल पिलेट, साईकलको टायर, साईकलको ट्युव, कस्मेटिक लगायतका सामान इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

Loading...