कैलालीमा एक जना मृत अवस्थामा फेला By अत्तरिया न्युज On २०८१ भाद्र ३, सोमबार २१:५१ धनगढी- कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–१ का ४६ वर्षीय सूर्यबहादुर शाही आफ्नै घरमा आइतवार मृत अवस्थामा फेला परेका हुन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक जना मृत अवस्थामा फेला