सेती अस्पतालको प्रयोगशालामा २७ जनामा कोरोना भाइरस पुष्टि

अत्तरिया, २१ साउन- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २७ जनामा कोरोना भाइरस परीक्षण पुष्टि भएको छ । उक्त प्रयोगशालामा बिहिबार १५३ नमूनाको परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

Dadeldhura hospital

त्यस्तै १२६ जनाको रिपोर्ट निगेटिभ आएको छ भने पछिल्लो २४ घण्टामा अस्पतालमा ५ जना अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा २५ जना संक्रमित उपचाररत रहेका छन् ।

Navadurga sun
Godawari sandesh

Loading...