धनगढीका एक युवक लागूऔषध सहित पक्राउ

धनगढी- कैलालीको धनगढीका एक युवक लागूऔषध सहित पक्राउ परेका छन् ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–१२ नवदुर्गा टोलबाट सोही ठाउँ बस्ने २५ वर्षीय नारायण खड्का लागूऔषधसहित पक्राउ परेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

खड्कालाई बिहीवार २४० मिलिग्राम लागूऔषध सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । 

Loading...