बझाङबाट एक जना बेपत्ता

बझाङ- बझाङबाट एक जना बेपत्ता भएका छन् । जिल्लाको मष्टा गाउँपालिका १ का ५२ वर्षीय बिर्खराज पुरी असार ३० गतेबाट बेपत्ता भएका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

३० गते दिउँसो घरबाट धनगढी जान्छु भनी हिडेका बिर्खराज अहिले सम्म सम्पर्क बिहीन रहेको कमल पुरीले जानकारी दिए। असार ३१ गते बझाङको देउरामा स्थानीयले देखेकोसमेत पुरीले बताए ।

Navadurga sun
Godawari sandesh

बिर्खराजलाई कसैले देखे वा भेटेमा नजिकैको प्रहरी तथा सम्पर्क नम्बर ९८६८०३९५२८ मा खबर गरिदिन हुन उनले आग्रह गरेका छन् । बिर्खराजले कान कम सुन्ने गरेको बताईएको छ ।

Couple
Loading...