कञ्चनपुरमा गाँजासहित एक जना पक्राउ 

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ निम्बुखेडा स्थित कच्ची सडक खण्डबाट सोही ठाउँ बस्ने २५ वर्षीय रमेश जोशी पक्राउ परेका हुन् ।

जोशीलाई २ सय ६६ दशमलब ६६ ग्राम लागूऔषध (गाँजा) सहित मंगलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गाँजासहित उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...