देशभर थप ३ हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाण्डौं, १९ साउन– कोरोना भाइरसबाट देशभर आज थप ३ हजार ३ सय ८३ जना संक्रमित पुष्टि भएक छन् । १६ हजार ७ सय १८ नमुनाको पिसिआर तथा एन्टिजेन परीक्षणबाट ३ हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Dadeldhura hospital

यसैगरी आज १ हजार ९ सय ९४ जना संक्रमित निको भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

त्यस्तै कोरोनाका कारण आज थप २४ जनाको मृत्यु भएस‌ँगै हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ९ सय २२ पुगेको छ ।

Loading...