मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको छ : ओली

प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै केपी शर्मा ओलीले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको बताएका छन्। सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

ुआजको अवस्था भनेको कोरोना महामारीको मारबाट आक्रान्त, बाढीपहिरोबाट आक्रान्त, विकासका काममा अघि बढ्नुपर्ने आजको आवश्यकता हो। विकास र एकतातर्फ जानु पर्ने हो। तर यस्तोबेला मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको छ, उनको दाबी छ।

Navadurga sun

फैसलाबाट निराश नहुन पनि उनले आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरे। ुफैसलाबाट हामी निराश हुने आवश्यकता छैन, उनको भनाइ थियो। सर्वोच्च अदालतले सोमबार गरेको फैसलाका दुरगामी नकारात्मक असर पर्ने दाबी गर्दै उनले यसलाई लामो समयसम्म सम्झिइने उल्लेख गरे।

ADD Khali jpg
ADD Khali jpg
Loading...