भीमदत्तको शालिक तोडफोड गर्ने २ पक्राउ

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगर स्थित भीम वाटिका (स्थानीय पार्क) मा भीमदत्त पन्तको शालिक तोडफोड गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Dadeldhura hospital

पन्तको शालिक तोडफोड गर्ने २ जनालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । उनीहरूको नाम खुल्न भने बाँकी छ । राप्रपाले राज संस्था पुनःस्थापना अभियान अन्र्तगत प्रदर्शनमा सहभागीले वाटिकामा प्रवेश गरी पन्तको शालिक तोडफोड गरेका थिए ।

Navadurga sun
Godawari sandesh

तोडफोडबाट शालिकको कम्मर मुनिको भागमा क्षति पुगेको छ । सुरक्षाकर्मीले २ राउण्ड अश्रुग्याँस प्रहार गरी शालिक तोडफोड रोकेका छन् ।

Loading...