धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय बिरेन्द्र खड्कासहित तीन जना पक्राउ परेका हुन्।

Ganyapdhura gau

लागुऔषधसहित तीनै जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

Loading...