कैलालीको धनगढी चौराहमा दुर्घटना हुँदा ४ जना घाइते

धनगढी, ३० जेठ- कैलालीको धनगढी ट्राफिक चौराहामा दुर्घटना भएको छ । मोटरसाइकलले साईकल ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।

Dadeldhura hospital

Navadurga sun
Godawari sandesh

से ५ प २६७१ नम्बरको मोटरसाइकलले २ वटा साइकललाई ठक्कर दिँदा ३ जना गम्भिर र एकजना सामान्य घाईते भएका छन् । मोटरसाइकल चालक र पछाडी बसेका १ जना र १ साइकल चालक सहित ३ जना सिकिस्त रहेका छन् भने अर्का साइकल चालक सामान्य घाईते धएका छन । उनिहरुको चारै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

Loading...