धनगढीमा भन्सार छलीका सामान नियन्त्रणमा

Dadeldhura hospital

धनगढी- धनगढीमा भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ। धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा भारतबाट भन्सार छलिगरी ल्याएका अन्दाजी १५ हजार मुल्य बराबरको चिनी, पास्ता, नरिवल, बिडी, साबुन लगायतका सामानहरु नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
Godawari sandesh
Loading...