सांसदहरु वडाअध्यक्षको हैसियतमा आए – मेयर साह

Dadeldhura hospital

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सांसदहरु वडाअध्यक्षको हैसियतमा आएको टिप्पणी गरेका छन्। सोमबार अर्थमन्त्री डाक्टर प्रकासशरण महतले सांसद विकास कोषको लागि पाँच करोडका दरले बजेट छुट्याएपछि मेयर मेयर साहले सामाजिक संजालमार्फत वडा अध्यक्षकै काम गर्ने भए किन सांसद बनेको रु भनी प्रश्न गरे ।

उनले लेखेका छन् ‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्यूहरु ?’

Navadurga sun
Godawari sandesh
Loading...