पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई प्रहरी नियन्त्रणमा

विराटनगर- नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष जनकऋषि राईलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।

Dadeldhura hospital

प्रदेश नामकरणको विरोधमा प्रदेशसभा भवन अगाडि कविता वाचन गर्दै गर्दा प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी राईलाई पक्राउ गरेको हो।

Navadurga sun
Godawari sandesh

अध्यक्ष राईलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ।

 

Loading...