पोखरा–जोमसोम उडान गर्ने २ पाइलट कारबाहीमा

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ।

Dadeldhura hospital

प्राधिकरणले दृश्यात्मक उडान (भीएफआर) मा बादलभित्र उडान गर्ने दुई पाइलटलाई अर्को आदेश नभएसम्म उडानमा निलम्बन गरेको हो।

Navadurga sun
Godawari sandesh

यसबारे छानबिन गरिरहेको प्राधिकरणले जनाएको छ।

Loading...