कोरोनाका कारण नेपाल प्रहरीका डीएसपी खरेलको निधन

Dadhaldhura pur

काठमाडौं– कोरोना संक्रमणका कारण नेपाल प्रहरीका डीएसपीको निधन भएको छ। नेपाल प्रहरीमा कार्यरत डीएसपी समीर चन्द्र खरेलको कोरोनाको उपचार गराइरहेका क्रममा निधन भएको हो।

Ganyapdhura gau

प्रहरी अस्पताल महाराजगञ्जमा उपचाररत रहेका खरेलको सोमबार दिउँसो निधन भएको जनाइएको छ। भेन्टीलेटरमा राखेर उपचाररत खरेल प्रहरी एकेडेमीमा कार्यरत थिए।

Couple
Loading...