यी हुन् सुदूरपश्चिम प्रदेशसभातर्फ कांग्रेस समानुपातिक सांसद (सूचीसहित)

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक सांसदहरुको सूची तयारी गरिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केही प्रदेश र प्रतिनिधिसभातर्फका पुरुष सांसदहरुको सूची तयार गर्न सभापति शेरबहादुर देउवालाई जिम्मा दिएको छ। सुदुरपश्चिम प्रदेशमा ७ जना महिलालाई समानुपातिक सूचीमा राखेको छ।

Dadeldhura hospital

यी हुन सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सुमानुपातिक सांसदः
दलित
१. ललिता सुनार
खसआर्य

Navadurga sun
Godawari sandesh

१.मधु भारती
२.सरस्वती खडका
३. जुना दानी
४.डम्बरी महरा
५. तुलसी देवकोटा
थारु
१. गिता कुमारी चौधरी

Loading...