चुनाव चिह्न ‘लौरो’पाएपछि बालेन भन्छन्– बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने

काठमाडौं महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्त उम्मेदवारी दिएका र्‍यापर बालेन्द्र शाह (बालेन)ले चुनाव चिह्न ‍‍ लौरो पाएका छन्।आज काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाँडेको चुनाव चिह्नमा बालेनको भागमा लौरो परेको हो।

Ganyapdhura gau
Dadhaldhura pur

बालेले चुनाव चिह्नको रुपमा लौरो पाएसँगै आफ्नो प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘चुनाब चिन्ह ‘लौरो’। बुढा बुढीलाई टेकाउन मिल्ने, भ्रस्टाचारी लाई सेकाउन मिल्ने। ’

Navadurga sun

निर्वाचन आयोगको कार्यतालिकाअनुसार शनिबार देशभरकै स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न बाँडिदैछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...