चोरी मुद्दामा फरार घोडाघोडीका एक जना पक्राउ

धनगढी- चोरी मुद्दामा फरार कैलालीको घोडाघोडीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले चोरी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय र ६० हजार जरिवाना तोकिएपछि फरार रहेका घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने २८ वर्षीय अर्जुन बिष्ट पक्राउ परेका हुन्। बिष्टलाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...