रसुवा बाढी : घाइते २९ जनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं- रसुवा बाढीबाट घाइते भएका २९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाका अनुसार अहिलेसम्म २९ जनालाई हवाई उद्धार गरिएको हो ।

उद्धारका लागि नेपाली सेनाका मात्रै ६ वटा हेलिकप्टर परिचालन भएका छन् । थप २ हेलिकप्टर पनि उद्धारका लागि जाने क्रममा रहेको सैनिक मुख्यालय जंगीअड्डाले बताएको छ ।

Navadurga sun

उद्धार कार्यलाई थप सहजता गर्न भन्दै ३ वटा ड्रोन पनि परिचालन गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...