गगन थापा द्वारा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापा ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

Navadurga sun

उनले देशको समुन्नति, नागरिक अधिकारको रक्षा र सुशासन प्रवर्द्धनका लागि सरकारले गर्ने सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग रहने बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...