बाजुरामा एक पुरुष मृतावस्थामा फेला

Dadeldhura hospital

बाजुरा- बाजुरामा एक पुरुष मृतावस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा बुढीगंगा नगरपालिका–१० सेलापाखा बस्ने ४० वर्षीय धनबहादुर रावत रहेका छन् ।

Ganyapdhura gau

उनी आइतवार बुढीगंगा नगरपालिका–९ जुवापानी स्थित डाँडामा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Couple
Loading...