कैलाली प्रशासनद्वारा मर्यादित ढंगले चाडपर्व मनाउन आग्रह

अत्तरिया- जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व मर्यादित, सुरक्षित र शान्तिपूर्ण रूपमा मनाउन सबैलाई अनुरोध गरेको छ।

एक सूचना जारी गर्दै कार्यालयले मादक पदार्थ सेवन गरी होहल्ला, झगडा, कालोबजारी, अनधिकृत मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्री तथा सवारी नियम उल्लंघन नगर्न सचेत गराएको छ। विपरीत कार्य गर्नेहरूलाई प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...