धनगढीकी एक युवती लागूऔषध मुद्दामा पक्राउ

Dadhaldhura pur

धनगढी । धनगढीकी एक युवती लागूऔषध मुद्दामा फरार पक्राउ परेकी छिन्। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ३ वर्ष ३ महिना २२ दिन दिन कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका १० बस्ने २९ वषकी पृति राना पक्राउ परेकी छिन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको हो।

 

Couple
Loading...