अत्तरिया- अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का माथि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको छ ।


खड्का माथि अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उनलाई माथिको आदेश भन्दै आज दिउँसो अत्तरिया क्षेत्रबाट पक्राउ गरिएको थियो ।
सञ्जाल ठुलै रहेको भन्दै उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन । खड्का अत्तरियामा बडिमालिका रिकन्डिसन हाउस सञ्चालन गर्दै आएका छन् ।
सम्बधित समाचार :