धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ

Dadhaldhura pur

धनगढी । धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट सोही ठाउँ बस्ने २३ वर्षीय सुवास शाहीसहित तिन जना बिहीवार पक्राउ परेका हुन्।

Ganyapdhura gau

तिनैलाई ९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...