कञ्चनपुरमा एक युवक मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् ।

जिल्लाको लालझाँडी गाउँपालिका–२ कसुवा जंगलमा कृष्णपुर नगरपालिका–७ कलुवापुर बस्ने ३६ वर्षीय रामनिवास राना बिहीवार मृत अवस्थामा फेला प्रहरीले जनाएकोछ । यस सम्बन्धमा थप अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...