कैलाली जिल्ला चेम्बरका अध्यक्ष प्रमोद अधिकारी सम्मानित

अत्तरिया- कैलाली जिल्ला चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारी सम्मानित भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७४ ‍औं वार्षिक साधारणसभामा देश भरिका जिल्ला चेम्बरहरुमा उत्कृष्ट कार्य गरेको भन्दै कैलाली जिल्ला चेम्बरका अध्यक्ष अधिकारी सम्मानित भएका हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

Loading...