सुदूरपश्चिमका वन मन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्री शाहको निर्देशन

धनगढी- मुख्यमन्त्री कमल शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन् । आर्थिक लेनदेन अडियो रेकर्ड सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले निर्देशन दिएका हुन्

Loading...