कैलालीको अत्तरियामा पनि राजावादीको प्रर्दशन

अत्तरिया- राजावादीहरुले कैलालीको अत्तरियामा पनि प्रर्दशन गरेका छन् ।

उनीहरुले संवैधानिक निकायहरुमा राजनितिक नियुक्ति बन्द गर,कुलमानलाई पुर्नबहाली,राजसंस्था पुर्नस्थापना गर लगायतका नारा लगाएका थिए । उनीहरुले अत्तरिया बजार क्षेत्रमा नाराबाजी गरेका हुन् ।

Loading...