कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक

अत्तरिया- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले वैशाख ११ गते देखि हुन लागेको परीक्षाको केन्द्र सार्वजनिक गरेको हो । परीक्षामा १ हजार ३ सय ६७ परीक्षा केन्द्र रहने बोर्डले जनाएको छ ।

सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिबाट सिफारिस भए बमोजिम केन्द्र प्रकाशन गरिएको हो । बोर्डले काठमाडौं उपत्यका बाहिरका परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

कैलालीकाे गोदावरी नगरपालिका भित्र तोकिएका परीक्षा केन्द्रहरु

परीक्षाा केन्द्रहरु हेर्न यहाँ Click गर्नुहोस्

 

Loading...