प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको नयाँ नेतृत्व चयन

नरेन्द्रसिंह कार्की अध्यक्षमा चयन

प्रकाशबहादुर बोहरा/अत्तरिया- नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबारबाट सुरु भएको चौतारीको सुदूरपश्चिम प्रदेश अधिवेशनले नरेन्द्रसिंह कार्की अध्यक्षमा चयन गरेको हो । 

Dadeldhura hospital

उपाध्यक्षमा मीन ठकुरी र कल्पना बोहरा, महासचिवमा भानुभक्त आचार्य र कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन् । 

Navadurga sun
Godawari sandesh

त्यस्तै, सचिवहरूमा लोकेन्द्र बहादुर ओझा, अमरराज भटराई, दिपकराज जोशी, खेम ढुङ्गाना, मदन विक र गीता चौधरी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा विरेन्द्र भट्ट, शेर बहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह बिष्ट, मोहन प्रसाद जोशी, कृष्ण प्रसाद ओझा, रमित बि.क., उमेश सिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्ण प्रसाद जोशी, रेणुका कुमारी परियार, भरत साउद (आलोक), बहादुर साउद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड, धन बहादुर वि.क. र वेदप्रकाश ओली चयन भएका छन् । 

Loading...