अछामको एक घरमा आगलागी

Dadeldhura hospital

अछाम । अछामको एक घरमा आगलागी भएको छ। जिल्लाको रामारोशन गाउँपालिका–१ ताली बस्ने फकिरे साउदको घरको चुल्होमा बालेको आगोबाट आइतवार आगलागी भएको हो।

Ganyapdhura gau

आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, काठ लगायतका सामान गरी अन्दाजी मुल्य एक लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Couple
Loading...