प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीको अध्यक्षमा बिष्ट

धनगढी- प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीको व्यवस्थापन समिति अध्यक्षमा नरेश बिष्ट पुन: नियुक्त भएका छन् ।

गत २० गते बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले बिष्टलाई चिकित्सालयको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Navadurga sun

प्रादेशिक आयुर्वेद चिकित्सालय व्यवस्थापन समिति गठन आदेश २०७८ को उप दफा (१) को खण्ड (क) मा भएको ब्यवस्था बमोजिम सरकारले गरेको निर्णय अनुसार नियुक्त गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिष्ट यस अघिपनि प्रादेशिक आयुर्वेद चिकित्सालय व्यवस्थापन समिति अध्यक्ष थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...