अछाममा एक पुरुषको शव फेला

अछाम- अछाममा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार नामथर नखुलेको अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

अछामको तुर्माखाँद गाउँपालिका ४ जंगलघाटस्थित अछाम र सुर्खेत जोड्ने कर्णाली नदीको झोलुङ्गे पुल देखि अन्दाजी ५० मिटर तल कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले बताएको छ ।

Navadurga sun
Godawari sandesh

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Couple
Loading...