डोटीको एक होटलमा युवक मृत फेला

डोटी- डोटीको एक होटलमा युवक मृत फेला परेका छन् ।

जिल्लाको जोरायल गाउँपालिका–२ बुडर बजारस्थित होटलमा नामथर नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

Navadurga sun

घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...