कर्णाली पुलबाट हाम फालेर एक जना बेपत्ता

धनगढी- कर्णाली पुलबाट हाम फालेर एक जना नदीमा बेपत्ता भएका छन् ।

udhok dadeldhura

शनिवार लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषले कर्णाली पुलबाट हाम फालेको प्रहरीले जनाएको छ ।

नदीमा बेपत्ता भएका उनको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...