Division ban Pahalmanpur

धनगढीमा एकै दिनमा १ हजार ७ सय ९५ बिरुवा रोपियो

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- हरियाली धनगढी कार्यक्रम अन्तर्गत शनिबार एकै दिनमा १ हजार ७ सय ९५ विरुवा रोपिएका छन । धनगढी उपमहानगरपालिकाले शनिवार एकै पटक १ हजार ७ सय ९५ बिरुवा रोपेको हो ।

Malpot office jogbudha

धनगढीको क्याम्पस चोक देखि मनेहरा कालिका मन्दिर सम्मको सडकको बीच भागमा वृक्षारोपण गरिएको हो । नगर उपप्रमुख कन्दकला कुमारी रानाले वृक्षरोपणको उद्घाटन गरेकी हुन ।

वृहत् वृक्षारोपण गर्न विभिन्न वडा वडा अध्यक्ष, सदस्यहरू, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, पतञ्जलि योग समूह तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...