Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ मत पाए । विपक्षमा शून्य मत पर्‍यो । सोडारीलाई एमालेका ११, माओवादीका १०, समाजवादीका ४, उन्मुक्तीका २ र एक स्वतन्त्र सांसदले बिश्वासको मत दिए ।

कांग्रेस, नाउपा रेशम पक्ष र राप्रपाका सांसद भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए ।

Dadeldhura Aspatal & Ban
Loading...