नेकपा एमाले कैलालीको सचिवालय सदस्यमा साउँद मनोनित

Dadeldhura hospital

अत्तरिया- अत्तरियाका व्यवसायी गणेश जिमि साउँद नेकपा एमालेको कैलाली जिल्ला कमिटी सचिवालय सदस्यमा मनोनित भएका छन । नेकपा एमाले कैलालीको दोस्रो बैठकले साउँदलाई सचिवालय सदस्यमा मनोनित गरेको हो । साउँद मेडिकल व्यवसायी हुन् ।

साउँद यस अघि अधिवेशन मार्फत जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । एमालेको राजनीतिमा लागेका साउँद सामाजिक काममा पनि सक्रिय रहँदै आएका छन । उनी नेपाल सिएमए संघका पूर्व अध्यक्ष पनि रहिसकेका छन ।

Loading...