कर्णाली नदीमा नुहाउन गएका एक जना बेपत्ता By अत्तरिया न्युज On २०८१ बैशाख १७, सोमबार २२:२१ धनगढी- कैलालीका एक जना कर्णाली नदीमा बेपत्ता भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका–२ का ३४ वर्षीय दिल बहादुर तंलानी पिपलसैनी स्थित कर्णाली नदीमा नुहाउने क्रममा सोमवार दिउँसो डुबी बेपत्ता भएका हुन् । एक जना बेपत्ताकर्णाली नदी