Division ban Pahalmanpur

सबै विद्यार्थी अनुउत्तीर्ण भएपछि प्रधानाध्यापकले दिए राजीनामा

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

बैतडी- कक्षा ८ को नतिजा निल आएपछि बैतडीको एक विद्यालयका प्रधानाध्यापकले राजिनामा दिएका छन् । जिल्लाको पाटन नगरपालिका–१ शिद्धेश्वर मावि मेल्चोराका प्रधानाध्यापक प्रकाश लुहारले राजीनामा दिएका हुन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत सिंह रावल समक्ष राजिनामा बुझाएका लुहारको राजीनामा आइतबार नै स्वीकृत गरेको विद्यालय स्रोतले जनाएको छ ।

नगर स्तरीय परीक्षामा कक्षा ८ मा शून्य नतिजा आएको छ भने कक्षा १ देखी ९ सम्म ८ बाहेक वडा स्तरीय परीक्षामा जम्मा १ सय २७ जना मध्ये २२ जना मात्र उर्तिण भएका छन् । नगर शिक्षक तथा स्वयंसेवक शिक्षकले अध्ययन गराइरहेको विद्यालयको भन्दा रिजल्ट कमजोर आएपछि प्रधानाध्यापकबाट राजीनामा दिएको शिक्षक लुहारले बताए । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...