Satyawati
Division ban Pahalmanpur

बाजुराका एक युवक धनगढीमा मृत फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी– बाजुराका एक युवक कैलालीको धनगढीमा मृत फेला परेका छन् ।

Malpot office dadeldhura

बुढी गङ्गा नगरपालिका-७ का युवक हाल धनगढी क्याम्पस रोड बस्ने १९ वर्षीय सुवाश के.सी. धनगढी-७ को मनेहरा गाउँमा मृत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत भेटिएका युवकको शव प्रहरीले उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएको छ ।

उनको परिवार सम्पर्कमा आइसकेको र मृतकको आज पोस्टमाटम हुने प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...