
काठमाडौं- टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा। सुनीलरजन सिंह, अधिवक्ता सरिता थापालगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णय बदर गरिपाउँ भनी छुट्टाछुट्टै परेको रिटमा सर्वोच्चले मंसिर ४ गते सोमबारलाई सुनुवाइ मिति तोकेको छ।सरकारले सामाजिक सञ्जाल टिकटकका कारण सामाजिक सदभाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै गत सोमबार नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको थियो।
यस्तो छ अधिवक्ताद्वय सिंह र थापाले दायर गरेको रिट :









