गोदावरी नगरपालिकाद्वारा भुकम्प पीडित लाई एक लाख सहयोग गर्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाद्वारा गएराती भुकम्पमा परी भएको मानबिय क्षती प्रती दुस्ख व्यक्त गरेको छ । शनिबार नगरप्रमुख बिरेन्द्र भट्टले एक बिज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम लगाएतका जिल्लाहरुमा भएको मानबिय क्षतीले मर्माहत र दुखी बनेको बताएका छन् ।

यस्तै नगरपालिकाले एक लाख रुपैयाँ नेपाल सरकारलाई सहयोग वापत उपलब्ध गराउने निर्णय गरेको छ । साथै नगरप्रमुखले पाउने दुई महिनाको सेवा सुबिधा बाफतको रकम पनि सरकारले दिने नगरप्रमुखले घोषणा गरेका छन । नगरपालिकाले यो बिपतमा सहयोग गर्न पनि सबैलाई अपिल गरेको छ ।

Navadurga sun

go na paa help bhukamp1699097703.jpg

ADD Khali jpg
Loading...